काठमाडौं, २२ चैत । कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि ...