Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ५ साउन । विश्वभर १ करोड ४६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार सम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार ...