काठमाडौं, ६ साउन । मंगलबार काठमाडौं उपत्यकामा थप १० जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्यासँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ३८५ पुगेको छ। मंगलबार काठमाडौंमा ८ र ललितपुरमा २ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएकोछ। काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या २५७, ललितपुरमा ८१ ...