काठमाडौं, २९ साउन । टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको छ। २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ । ६ जनामा संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य ...