काठमाडौँ, ३० साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवोल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या २ करोड १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ...