काठमाडौं ११ असार । अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ। अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो। बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा ३९ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भए। पछिल्लो २४ घण्टामा ३९ हजार १ ...