काठमाडौं, १५ भाद्र । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा कोरोना संक्रमित हुनेको संख्या आज नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ७९ हजार ४५७ जना संक्रमित छन् । योसँगै सोमबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ ...