कालीकोट, १४ भदौ । जुम्ला र कालीकोटको सिमानामा पर्ने कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चार ओटा घर पुरिएका छन । घरभित्र दश जना मानिस पुरिएको हुनसक्ने अनुमान गरिएको छ । यस क्षेत्रमा संचारको कुनै पनि सेवा र सुविधा नभएकाले ...