पर्सा, २० असार । सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती र सशस्त्र प्रहरी बल १३ नम्बर गणको संयुक्त टोलिले बिरगंज को मितेरी पुल नजिकै वाट लुकाई छिपाई भारत बाट ल्याउदै गरेको लागु औषध, सहित एक जना लाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलले विशेष सुचनाको अधारमा ...