काठमाडौँ, २५ भदौ । नेकपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा एक–अर्काविरूद्ध लेख्न नपाउने, प्रतिष्ठानका गतिविधि तत्कालका लागि रोकिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता कार्यकर्तालाई एक–अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ। शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा ...