काठमाडौं, ७ असोज । बुधबारदेखि रसुवागढी नाकाबाट पुन: सामान आयात हुन थालेको छ । तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो । कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो । सामान लोड तथा अनलोड गर्ने मजदुरमा कोरोना पोजिटिभ ...