काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । आन बालुवाटार बसेको बैठकमा चारवटा एजेण्डामा छलफल केन्द्रित हुनेछ । यस्ता छन् बैठकका एजेण्डा १। मन्त्रिपरिषद् पुनर्गठन २। संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति ३। सांगठनिक एकताका बाँकी काम ४। विविध यसमा ...