रसुवा , १६ असोज । रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनियाँ पक्षले नै गरिदिने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको ७/७ दिनमा पीसीआर परीक्षण गर्ने भएको हो । नाकामा अहिले चालक र कामदार गरी ४९ ...