बागलुङ, १७ असोज । बागलुङ बजार भित्र जाथाभाबि टागिएका तार र पोल हटाउने सरोकारवाला बिच भएको सहमति अनुसार नगर क्षेत्रभित्रका लथालिङ्ग तरिकाले टागिएका तार हटाउनु सुरु गरिएको छ । बागलुङ नगरलाई सुन्दर र सफा बनाउने उदेश्य साथ बागलुङ नगरपालिकाले बागलुङ बजार भित्र जथाभावी रूपमा बिना ...