जनकपुरधाम, २८ असोज । बुधबार सर्लाहीमा कांग्रेसका नेता÷कार्यकर्ता र प्रहरीबीच झड्प भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता बलजफ्ती रुपमा जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि झड्प भएको हो । कार्यालय परिसरमा ...