काठमाडौं, २७ साउन । काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा बढीमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै मन्त्रिपरिषद्को बैठकले सरकारी र गैरसरकारी संस्थाका काम सकभर घरबाटै ...