काठमाडौं, २६ असोज । बलिवुडका चर्चित व्यक्तिहरुले केही मिडिया प्रतिष्ठानमाथि सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्नेमा फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार सङ्गठन र ३४ निर्माता छन् । यो मुद्दा रिपब्लिक टीभी, ...