आलोक यादव/ सिरहा, २६ भदौ । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त ...