रौतहट, ९ मंसिर । मदिरा सेवनगरी कुटपिट गरेर रौतहटमा एक जना ५० बर्षिय पुरुषको हत्या भएको छ । घटनाको केहीघन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको बृन्दाबन नगरपालिका वडा नं—७ सखुअवा धमौरा बस्ने १९ बर्षिय विकास पासवान लगायत ...