काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंकी ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुष ...