काठमाडौँ, २७ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल ...