एजेन्सी । अमेरिकी राष्ट्रपती पदमा निर्वाचित जो बाइडनको जितलाई औपचारिकता प्राप्त भएको छ । इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका हुन । राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम चरणहरु मध्येको यो एउटा चरण हो। गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याट उम्मेद्वार बाइडनले ...