काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । असवैधानिक कदम सच्याई देशबासीसँग ...