बाँके , २५ कात्तिक । बाँकेमा उपचाररत तीन संक्रमितसहित थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । ...