काठमाडौं, २३ कात्तिक । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ ...