काठमाडौँ, २६ कात्तिक । विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ९ हजार १८१ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५२९ पुगेको छ । यस्तै पछिल्लो २३ घण्टामा ५ ...