काठमाडौं, १९ जेठ । नेकपा एमालेको झलनाथ खनाल– माधव नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न भोलि बिहान ११ बजेका लागि बैठक बोलाएको नेता निरज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ। अध्यक्ष ओलीका कारण ...