काठमाडौं, ९ बैशाख । पाकिस्तानी सहर क्वेटामा रहेको चर्चित सेरेना होटलमा भएको विस्फोटमा कम्तीमा चार जनाएको ज्यान गएको छ । विस्फोटमा अन्य ११ जना घाइते भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् । संवाददाताहरूका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आक्रमण गरिएको आशङ्का गरिएको छ । ...