काठमाडौं, बैशाख। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि बस्ने छ । वैकल्पिक सरकार गठन, संगठनात्मक काम, पार्टीको विधान संशोधन, कोरोना संक्रमणलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ...