काठमाडौं, १२ बैशाख । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने बताउनुभएको हो ।मन्त्री ज्ञवालीले भन्नुभयो लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र ...