काठमाडौं, १३ बैशाख । आज दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको २२ औं स्मृति दिवस हो । चुनावी अभियानकै सिलसिलामा अधिकारीको ०५६ साल वैशाख १३ गते निधन भएको थियो । काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै ...