काठमाडौँ, २४ बैशाख । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३(२ गोलले हारे पनि समग्रमा ८(५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो । युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक प्रदर्शन गर्दै आएको ...