काठमाडौं, २४ बैशाख । नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताउनुभएको छ । उहाँले अहिलेसम्म कुनै पनि सहमति नभएको पनि बताउनुभएको छ । एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा छन्।यसैतर्फ संकेत गर्दै नेता ...