Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, ९ फागुन । विश्वभर पछिल्लो २४ घण्टामा थपिने संक्रमितभन्दा ५ लाख बढी निको भएका छन् ।वर्ल्डमिटरकाअनुसार १२ लाख १८ हजार ६५ जना कोरोना संक्रमित थपिँदा १७ लाख १० हजार ३८४ जना निको भएका हुन् ।निको हुनेमा रुसमा एक लाख ४७ हजार, अमेरिकामा एक लाख ...