बलुचिस्तान, ९ फागुन । बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ। सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए। साथै, एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी वजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको गोली ...