काठमाडौँ ६ माघ । निर्वाचनको सरगर्मी चुलिँदै जाँदा नेपाली कांग्रेसले कञ्चनपुर–३ मा अप्रत्याशित निर्णय लिएको छ। पूर्वगृहमन्त्री रमेश लेखक निरन्तर चुनाव लड्दै आएको यही क्षेत्रमा यसपटक कांग्रेसले हरि बोहरालाई उम्मेदवार बनाएको छ। लामो समयदेखि ‘लेखकको सुरक्षित क्षेत्र’ मानिँदै आएको कञ्चनपुर–३ मा आएको यो परिवर्तनले स्थानीय ...