‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर० दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन रातभर सुत्नुहुन्थ्यो र दिनभर बैठकका लागि मेरो घरमा आउनुहुन्थ्यो।’ सिरहाको तत्कालीन ...