रौतहट, १९ भदौं । नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेश सभा सदस्यको नाम सिफारिस गरेको छ । शनिबार बसेको काग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’ मा नेपाली काग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबको नाम सिफरिस ...