काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धरानको भानुचोकमा गठबन्धनले आज आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन ...