काठमाडौं, १ असार । अहिले चर्चामा रहेको स्ट्राटेजिक पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता नभएको नेपाली सेनाले दाबी गरेको छ ।एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी बाहिर आएका समाचारहरूमा सत्यता नभएको स्पष्ट पारेको छ । सेनाले जारी गरेको ...