३ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी माओवादीले आइतबार हुने ...