काठमाडौँ, २० साउन । भरतपुर महानगरपालिमा(२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक सञ्चालनमा आएको छ । राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको थियो ।शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा ...