काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ ।समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर ...