काठमाडौं, १० भदौ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध उजुरी आह्वान गरेको छ । राणाविरुद्ध भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन समितिले गोरखापत्रमा सूचना निकालेको हो । भएका प्रमाण ३ दिनभित्र समितिमा पुग्नेगरी पठाउन समितिले अनुरोध गरेको ...