सुर्खेत, १७ कात्तिक । कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा) मा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ...