काठमाडौं, २३ बैशाख । भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्काे गर्दै ठुला नेताहरु मुछिने क्रम जारी छ । नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहमाथि प्रहरी अनुसन्धान सुरु भएको एक महिनापछि यस प्रकरणमा जोडिएका राजनीतिकर्मी र उच्चपदस्थ सरकारी अधिकारी पनि छानबिनको दायरामा तानिएका छन । यसअघि ठगी तथा ...