काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले कांग्रेससँग सोध्न गएको भन्दै व्यंग्य गरेका छन्। शनिबार आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै व्यंग्य गरेका हुन्। उनले आठ दलको विचार, दिशा नभएको पनि ...