काठमाडौं, भदौ ५ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ ...