काठमाडौं १ बैशाख । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन आएर आफूहरूको हालत हेर्न आग्रह गरेका छन्। सीबीएस न्युजको ६० मिनेट कार्यक्रममा जेलेन्स्कीले रुससँग कुनै पनि सम्झौता गर्नुअघि आफ्नो देशको भ्रमण गर्न ट्रम्पलाई निम्ता गरेका हुन्। उनले भनेका छन्, ‘कृपया कुनै पनि ...