काठमाडौं २ बैशाख । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर बालकको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर हिजो ज्यान गएको प्रहरीले जानकारी दिएको छ । खोला नुहाउन भनेर गएका कुमाल पानीमा डुबेको थाहा पाएपछि ...